नेभिगेसन मेनु

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प
सम्पादक:南亚网络电视
समय:2023-10-03 18:42

bhukampa

काठमाडौं, असोज १६ गते । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको छ । 

आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो । 

यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो  । 

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर