नेभिगेसन मेनु

भक्तपुरमा चितवाको आक्रमणबाट दुई घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-10 14:12

1

काठमाडौं, कात्तिक २४ गते । भक्तपुरको गठ्ठाघर–३ मा चितवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितवा फेला परेको जनाएको छ ।

चितवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते दुवैजनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चितवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिइसकेको छ ।

चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर