नेभिगेसन मेनु

सभामुखले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीसँग छलफल गर्नुहुँदै
सम्पादक:南亚网络电视
समय:2024-05-18 11:49

Prachanda-Devraj-Ghimire-pm-sabhamukh

जेठ ५ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुने भएको छ । अवरुद्ध सदन खुलाउने विषयमा संयुक्त छलफलका लागि समय तय गरेको सभामुखको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार समय व्यवस्थापन भए काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल हुने तयारी गर्नुभएको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर