नेभिगेसन मेनु

चीनको चच्याङ प्रान्त र नेपाल ओलम्पिक कमिटी बिच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2024-01-05 19:41

IMG_0872

पुस २०, काठमाडौं। नेपाल ओलम्पिक कमिटी टोली र श्री चङ याओ लगायत अन्य चिनियाँ प्रतिनिधिबीच आज भेटवार्ता भएको छ। चच्याङ प्रान्तको खेलकुद ब्यूरोका निर्देशक श्री चङ याओले हाङझाउ एसियाली खेलकुद २०२२ को आयोजक समितिको उपसचिवको रूपमा पनि काम गरिसकेका छन्। उनी सन् २०२४ जनवरी ४ मा यसै भेटवार्ताका निम्ति नेपाल आइपुगेका हुन्।

IMG_0844

भेटमा चीनको चच्याङ प्रान्त र नेपालको खेलकुद ब्यूरोबीचको सहकार्यमा विशेष प्रकाश पारिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस वर्ष पनि ड्रागन बोट रेस महोत्सवमा धेरै खेलाडीले चासो देखाएको बताए । उनले लुम्बिनीले आयोजना गरिरहेको  म्याराथन र नेपालको नदीमा क्यान्योइङ जस्ता नयाँ नयाँ खेलको अभ्यासकाे उदाहरण पनि प्रस्तुत गरे । दुई देशको घनिष्ट सहकार्यले गत वर्ष पोखराको फेवातालमा ड्रागन बोट रेस महोत्सव सफल भएको थियो । महान् सौन्दर्य र प्राचीन इतिहास बोकेको चीनको पश्चिम ताल पनि एसियाली खेलहरूमा सुन्दर ढंगले प्रस्तुत गरिएको थियो।

श्री चङ याओले चच्याङ प्रान्तबाट उसु र कराते खेलहरू प्रस्ताव गरे र म्याराथन लगायत नेपालद्वारा प्रस्तावित अन्य खेलहरूमा उत्साहजनक सहयोग स्वीकृति दिए। उनले हाङजाऊमा हरेक वर्ष हुने म्याराथनलाई प्रकाश पार्दै भने, "चच्याङ प्रान्तले खेलकुदलाई माया गदर्छ"।  नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा एकअर्कालाई आयोजना हुने खेलमा आमन्त्रण गर्ने विषयमा छलफल गरी दुवै पक्षले बैठक टुंग्याएको हो । श्री याओले नेपाल ओलम्पिक कमिटीका अध्यक्षलाई चच्याङ प्रान्तको भ्रमणको निम्तो दिंदै एकअर्काको खेलकुद संगठनमा आमन्त्रण गर्न सुझाव दिए । दुवै प्रतिनिधिहरूले समानता र भिन्नतामा पनि साझेदारी गर्ने खेल र खेलकुद आयोजनाका सहयोगबाट यो गहिरो सम्बन्ध निर्माणको लागि माया, समर्थन, स्मरणको प्रतीकको रूपमा उपहारहरू साझा गरे।

IMG_0827

IMG_0832

IMG_0833

IMG_0834

IMG_0836

IMG_0837

IMG_0842

IMG_0845

IMG_0856

IMG_0859

IMG_0861

IMG_0905

IMG_0874

IMG_0882

IMG_0888

IMG_0892

IMG_0895

IMG_0897

IMG_0900

IMG_0907

IMG_0909

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर