नेभिगेसन मेनु

जनकपुर पुगेको बुद्ध एयरकाे जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-30 12:58

budha2022-05-15-09-09-06

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । बुद्ध एयरकाे जहाज 9N-AJOमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्धले  एयरले टुइट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO  मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर