नेभिगेसन मेनु

एक लाख ७० हजार नाघ्यो सुनको मूल्य
सम्पादक:南亚网络电视
समय:2025-02-11 13:26

golden

एस् ए टी भी २९ माघ, काठमाडौँः नेपाली बजारमा आज सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ भन्दा धेरै पुगेको छ। मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर एक हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर