नेभिगेसन मेनु

आज पनि घट्यो सुनको मूल्य
सम्पादक:南亚网络电视
समय:2025-04-06 15:36

gol

एस् ए टी भी २४ चैत्र, काठमाडौँः  स्थानीय बजारमा साताको पहिलो दिन आइतबार (आज) पनि सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ। 

यस्तै चाँदी पनि आज तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार सुन एक लाख ७६ हजार ४०० रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी पनि एक हजार ८७० रुपैयाँ पुगेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर