नेभिगेसन मेनु

अब विद्युतीय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाउने
सम्पादक:南亚网络电视
समय:2025-02-27 11:55

ev electric vehicles1660286527

एस् ए टी भी १५ फाल्गुण, काठमाडौँः अब विद्युतीय सवारी साधनमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो। 

हाल विद्युतीय सवारी साधन खरिदका लागि व्यक्तिगत कर्जामा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइन्थ्यो।

त्यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने निजी सवारी साधन किन्न पनि ६० प्रतिशतसम्मै कर्जा पाइने भएको छ। यसअघि ५० प्रतिशतसम्म कर्जा पाइन्थ्यो।

सार्वजनिक सवारी साधनमा भने बैंकहरूले आफ्नो स्वविवेक अनुसार कर्जा दिँदै आएका थिए। अब यस्तो कर्जामा पनि ६० प्रतिशतसम्म मात्रै पाइने भएको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर