नेभिगेसन मेनु

सुनको मूल्य आज पनि स्थिर
सम्पादक:南亚网络电视
समय:2024-09-04 13:26

屏幕截图 2024-09-04 110929

१९ भाद्र २०८१ः स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य  स्थिर रहेको छ। अघिल्लो दिन कुनै  घटबढ नभएको सुनको मूल्य बुधबार पनि स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो।

यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेदै प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर