नेभिगेसन मेनु

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
सम्पादक:南亚网络电视
समय:2024-09-05 13:23

20221127011839_NEPSE-FI

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७४ अंकले बढेर २७४०.२१ विन्दुमा पुगेको छ।

यो समयमा ४७ स्क्रिप्सको ४ हजार ५६७ कित्ता सेयर २५ लाख ८० हजार ४४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २० स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य स्थिर रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर