नेभिगेसन मेनु

हवाई भाडा घट्यो, यस्तो छ नयाँ मूल्यसूची
सम्पादक:南亚网络电视
समय:2023-07-06 14:06

pokhara-airport_lkrdWW0yK5

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले प्रतिलिटर १४ रुपैयाँले सोमबार मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। 

नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १२५ रुपैयाँ घटाएर १२२५ रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ७५० रुपैयाँ घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ। 

त्यस्तै काठमाडौं-माउन्टेन फ्लाइटको ४६६५, काठमाडौं-भद्रपुरको ४०८५, काठमाडौं-विराटनगरको ३२६ रुपैयाँ कायम गरिएको छ। 

यस्तो छ नयाँ मूल्यसूची 

null

facebook sharing button messenger sharing button twitter sharing button whatsapp sharing button viber sharing button sharethis sharing button

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर