नेभिगेसन मेनु

सामसङको ग्यालेक्सी ए०४ए नेपाली बजारमा
सम्पादक:南亚网络电视
समय:2023-01-05 12:25

IMG-20230104-WA0005_16728215332241672882243

काठमाडौं– सामसङले लोकप्रिय ए–सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए०४इ नेपाली बजारमा ल्याएको छ।

ए–सिरिजको यो पछिल्लो लन्च ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो। यसमा ३ जीबी र्याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको दाबी छ।

यसमा थप १टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ। तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँ ग्यालेक्सी ए०४इको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ।

ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ–दिन २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ।

ग्यालेक्सी ए०४इको ६।५ इन्च स्क्रिन ७२०ह्१६०० पिक्सल रेसोलुसनको साथ आउँछ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म बिना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टाइम दिने कम्पनीको दाबी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर