नेभिगेसन मेनु

दुई लाखको बाटोमा सुन : आज बढ्यो मूल्य
सम्पादक:南亚网络电视
समय:2025-05-25 12:52


soon

एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर