-
नेप्से ३५ अंकले बढेर २७ सयनजिक, कारोबार रकम १७ अर्बमाथि
सोमबार करेक्सन देखिएको सेयर बजार मंगलबार पुनः बढेर २७ सय विन्दुनजिक पुगेको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-30887 -
गाउँमै सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी
गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा यहाँका ज्येष्ठ नागरिकमा खुसी छाएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ हर्मिच…
स्रोत: गोरखापत्र2024-7-28505 -
बजेटमा घोषणा भएका कार्यक्रमलाई मौद्रिक नीतिले यसरी समेट्यो
नेपाल राष्ट्र बैंकले ०८१/८२ को मौद्रिक नीतिमा चालू आवको बजेट भाषणलाई समेटेको छ । सरकारले ल्याएको बजेट वक्तव्यमा उल्लेख भ…
स्रोत:नयाँ पत्रिका2024-7-26193 -
मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै
चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक …
स्रोत: गोरखापत्र2024-7-25630 -
सेयर बजारमा हरियाली
लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा नयाँ सरकार गठनसँगै सुधार आएको छ ।
स्रोत: गोरखापत्र2024-7-23489 -
२५ प्रतिशत जनतालाई सेवा दिएको एनसाईसी एसिया बैंकको दाबी
एनआईसी एसिया बैंकले सेवा विस्तारलाई थप तीब्रता दिएको जनाएको छ । बैंक २७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सो जानकारी गराइएको…
स्रोत:जनआस्था2024-7-22343 -
आयल निगमको नाफा १० अर्ब
स्वचालित मूल्य प्रणाली लागू गरेयता आयल निगम निरन्तर नाफामा, गत आवमा तीन खर्ब ६४ अर्बको कारोबार
स्रोत:नयाँ पत्रिका2024-7-21770 -
पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०…
स्रोत: गोरखापत्र2024-7-19545 -
४९ स्थानीय तहले ल्याएनन् बजेट
नयाँ आर्थिक वर्ष ०८१/८२ सुरु भइसक्दा पनि ४९ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहल…
स्रोत:नयाँ पत्रिका2024-7-17547 -
सुन प्रतितोला नौ सयले बढ्यो
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो…
स्रोत: गोरखापत्र2024-7-16482 -
आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्य…
स्रोत: गोरखापत्र2024-7-16476 -
पोखरामा उडान भर्न बंगलादेशी हवाई कम्पनीको चासो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी एयरलाइन्स कम्पनीले उडान भर्ने चासो देखाएको छ।
स्रोत:नागरिक दैनिक2024-7-15214 -
एघार महिनामा डेढ खर्ब बढीको इन्धन आयात
चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
स्रोत: गोरखापत्र2024-7-15347 -
नबिल बैङ्कको चुक्ता पुँजी सत्ताइस अर्ब पाँच करोड
निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड शुव्रmबारदेखि ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-14592 -
६० अर्ब भुक्तानी नपाएको व्यवसायी गुनासो
निर्माण व्यवसायीले ६० अर्ब भुक्तानी नपाएको बताएका छन्।
स्रोत:नागरिक दैनिक2024-7-12488 -
गण्डकीमा एक महिनामै एक्काइस प्रतिशत खर्च
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्…
स्रोत: गोरखापत्र2024-7-11367 -
आर्थिक मन्दीबाट माथि उठ्दै अर्थतन्त्र
०८१/८२ को मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंकलाई अहिलेको आर्थिक सूचकले लचकता अपनाउन सहजीकरण
स्रोत:नयाँ पत्रिका2024-7-11530 -
नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।
स्रोत: गोरखापत्र2024-7-10276 -
सेवा क्षेत्रबाट मात्रै मुलुकको अर्थतन्त्र सुध्रिँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्त…
स्रोत:थाहा खबर2024-7-7423 -
आठ वर्षपछि मूल्य समायोजन गरिएको दाबी
प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगि…
स्रोत: गोरखापत्र2024-7-4277 -
सेयर बजारमा उछाल: खुलेको केही मिनेटमै दोस्रो पटक सर्किट ब्रेक
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपा…
स्रोत:नागरिक दैनिक2024-7-2298 -
उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव
चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ ।
स्रोत: गोरखापत्र2024-7-2523 -
नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने सरकारको तयारी
सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ।
स्रोत: गोरखापत्र2024-7-1621 -
एक्काइस अर्बको धानचामल आयात
कृषिप्रधान मुलुकमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २१ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ ।
स्रोत: गोरखापत्र2024-6-30547 -
बहुपयोगी बाँस
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा राखिएको बाँसको कुर्सी र सोफाले केही समयअघि निकै चर्चा पायो । चर्चा मात्र ह…
स्रोत: गोरखापत्र2024-6-29387 -
हालसम्म ९.८ प्रतिशत रोपाइँ, राष्ट्रिय धान दिवस चितवनमा
असार १२ सम्म देशभरि ९.८ प्रतिशत धान रोपाइँ भएको छ ।
स्रोत:उकेरा2024-6-28559 -
यी १० वस्तुको आयातले उठाएको एक खर्ब ५८ अर्ब राजस्व
चालु आर्थिक वर्षमा समग्र अन्तर्राष्ट्रिय व्यापार घटेको छ। तर, आयातमा केन्द्रित भन्सार विभागले उठाउने राजस्व भने ८ प्रति…
स्रोत:सेतोपाटी2024-6-27718 -
आठ सय कामदार इजरायल पठाइँदै
वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच…
स्रोत: गोरखापत्र2024-6-25776 -
६ महानगरको बजेट ५३ अर्ब ६४ करोड
चालू आवको तुलनामा आगामी वर्षका लागि एक अर्ब ६२ करोडले वृद्धि । ललितपुरले सबैभन्दा धेरै ९७ करोड बढायो, वीरगन्जले ३२ करोड …
स्रोत:नयाँ पत्रिका2024-6-25545 -
बिमाको रकम दिने तयारीमा सरकार
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउ…
स्रोत: गोरखापत्र2024-6-24954 -
केरा खेतीबाट मनग्गे आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्…
स्रोत: गोरखापत्र2024-6-23876 -
अन्तिम म्यादमा पनि युटिएलले तिरेन साढे सात अर्ब बक्यौता
लाइसेन्स खारेजी प्रक्रिया सुरु हुने
स्रोत:नयाँ पत्रिका2024-6-23752 -
बाह्रै महिना सिँचाइ हुने कृषियोग्य जमिनको क्षेत्र दोब्बर बनाइने
धान, मकै, गहुँ, आलु, तरकारी बाली, मसला बालीमा आयात प्रतिस्थापन गर्ने लक्ष्य
स्रोत:नयाँ पत्रिका2024-6-231047 -
अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम सुरु गरेको छ ।
स्रोत:नागरिक दैनिक2024-6-21401 -
सहकारीको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस…
स्रोत: गोरखापत्र2024-6-20974 -
राष्ट्रिय वाणिज्य बैङ्क पाँचखालमा
ष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्याल…
स्रोत: गोरखापत्र2024-6-191161 -
सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ७० करोडको बजेट
पूर्वाधार, कृषि र रोजगारीलाई सबै प्रदेशले प्राथमिकतामा राखेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-6-16843 -
टिम्मुरेको बगरभरि बिजुली गाडीको लस्कर
पछिल्लो समय विद्युतीय (ईभी) गाडीतर्फ सर्वसाधारणको आकर्षण बढ्दो छ ।
स्रोत:जनआस्था2024-6-13560 -
दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी
दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
स्रोत: गोरखापत्र2024-6-12538 -
आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गरिने
प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।
स्रोत:नागरिक दैनिक2024-6-111577 -
धान उत्पादन वृद्धि हुने अनुमान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् ।
स्रोत: गोरखापत्र2024-6-10715 -
३६ अर्ब अनुदान, १ खर्बको आयात
अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन बढाउन सरकारले बर्सेनि अनुदान रकम थप्दै गए पनि उ…
स्रोत: गोरखापत्र2024-6-9969 -
कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने सरकारको लक्ष्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिँचाइ मन्त्रालयसँग समन्वय गरी आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्…
स्रोत: गोरखापत्र2024-6-6533 -
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो ।
स्रोत: गोरखापत्र2024-6-5276 -
संसदीय छानबिनमा रहेका २९ सहकारीमा बचतकर्ताको ५९ अर्ब ३९ करोड जोखिममा
सहकारी रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यादेशअनुसार छानबिनको दायरामा रहेका २९ सहकारीमा मात्रै …
स्रोत:नयाँ पत्रिका2024-6-4773 -
हायर पर्चेज कर्जाको विवरण पेस गर्नुपर्ने
हायर पर्चेज कर्जा दिने कम्पनी सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधिमा रहेको पाइएमा कारबाहीको दायरामा आउने भएका छन् …
स्रोत: गोरखापत्र2024-6-21261 -
भक्तपुरमा बन्द हुँदै निजी स्कुल : आठ वर्षमा १५ बन्द, तीन स्थानान्तरण
भक्तपुरका सामुदायिक स्कुलमा सुधार हुन थालेसँगै कतिपय निजी स्कुल बन्द र स्थानान्तरण हुन थाले
स्रोत:नयाँ पत्रिका2024-5-31643 -
फलामको कच्चा पदार्थमा कर हेरफेर : सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र
निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाता जस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् ।
स्रोत: ए2024-5-30810 -
मेल्टिङ उद्योगको ३६ अर्ब लगानी जोखिममा
सरकारको अस्थिर नीतिका कारण स्टिल उद्योगमा लगानी गरेको करिब ३६ अर्ब रूपैयाँ जोखिममा परेको उद्योगीले बताएका छन्।
स्रोत:नागरिक दैनिक2024-5-30779 -
सरकारद्वारा 'कृषि लगानी दशक घोषणा'
सरकारले ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले २…
स्रोत:एस् ए टि भी2024-5-28715 -
धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद
सशस्त्र प्रहरी धनुषाले २३ लाख बराबरको काजु किसमिस बरामद गरेको छ।
स्रोत:नागरिक दैनिक2024-5-28710 -
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० सार्वजनिक गर्दै छ।
स्रोत:एस् ए टि भी2024-5-281693 -
लक्ष्यको आधा पनि आर्थिक वृद्धि भएन
सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको भए पनि करिब आधाभन्दा कम २.८७ प्रतिशत मात्र आर्थिक वृ…
स्रोत:नागरिक दैनिक2024-5-27598 -
एक वर्षमै थपियो सवा दुई खर्ब बेरुजु
आर्थिक वर्ष ०७९/८० सम्ममा कारबाही गरी टुंगो लगाउनुपर्ने कुल बेरुजु अंक ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ बेरुजुको अं…
स्रोत:नयाँ पत्रिका2024-5-27544 -
महालेखाले भन्यो– ६२ उद्योगबाट डेडिकेटेड र ट्रंकलाइनको २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नू
सरकारले बनाएको ‘विद्युत् महसुल विवाद समाधान आयोग, २०८०’ ले आंशिक छुट दिन सिफारिस गरे पनि महालेखा परीक्षकको कार्यालयले ड…
स्रोत:नयाँ पत्रिका2024-5-27669 -
बजेट अध्यादेशबाट आउँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले बजेट अध्यादेशबाट नआउने स्पष्ट पारेका छन्।
स्रोत:नयाँ पत्रिका2024-5-26523 -
सहकारीलाई नियमन गर्न प्रभावकारी संयन्त्र जरुरी
सहकारी स्वनियमनमा चल्ने भनिएकाले समस्या आएको भन्दै सरोकारवालाले अब सहकारी संस्थालाई नियमन गर्न सरकारले दोस्रो तहको निय…
स्रोत: गोरखापत्र2024-5-24183 -
पाँच वर्षपछि किमाथाङ्का नाका खुल्दै
उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-22613 -
डेपुटी गभर्नर भन्छिन् : सिद्धबाबालाई भेट्न गएकै हो,तर गभर्नर बन्न होइन
नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको आश्…
स्रोत:जनआस्था2024-5-20414 -
डर्टबाइक रेसिङको प्रदर्शनीमा टिकेटिङ पार्टनर आइएमई पे
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकेटिङ पार्टनर आइएमई पे रहेको छ ।
स्रोत:नेपाल भिउज2024-5-18403 -
प्रधानमन्त्रीले भनेः सरकार निजी क्षेत्रको प्रवर्द्धनमा छ, ढुक्क भएर लगानी गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।
स्रोत:नागरिक दैनिक2024-5-17387 -
नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले उत्साह जगाएको दाबी गरेका छन्।
स्रोत: नेपाल लाइभ2024-5-16876 -
महिनै पिच्छे सरकार अरबौंको घाटामा, पछिल्लो ९ महिनामा आम्दानी भन्दा खर्च २ खर्बले बढी
चालु आर्थिक वर्षको ९ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।
स्रोत:नेपाल भिउज2024-5-151009 -
करछलीको ८९ लाख मुल्यको मुस्ताङ गोल्ड रक्सी बरामद
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले बिल विजकभन्दा बढी मदिरा लोड गरिएको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
स्रोत: गोरखापत्र2024-5-141128 -
चौध अर्ब छत्तिस करोड डलर सञ्चिति
आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-5-131169 -
केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य
चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ ।
स्रोत: गोरखापत्र2024-5-131875 -
किसानलाई मौरीसहितको घार अनुदानमा
बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-121849 -
हुण्डाईका सवारी साधन अबदेखि नेपालमा नै जडान (एसेम्बिलिङ) गरिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायी र लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गत…
स्रोत: गोरखापत्र2024-5-101299 -
चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पाँच सय योजना कार्यान्वयन अलपत्र
चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी छ ।
स्रोत: गोरखापत्र2024-5-10680 -
दुई अर्ब राजस्वबाट वर्ल्डलिंक उम्किने ठाउँ छैन, सर्वोच्चसँग यस्ता छन् कानूनी आधार
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको कर छलीसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा फैसलाको चरणमा छ ।
स्रोत:नेपाल प्रेस2024-5-9757 -
आइटी क्षेत्रले बजेटमा प्राथमिकता पाउँछ - अर्थमन्त्री
सरकारले आगामी आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिने भएको छ ।
स्रोत:जनआस्था2024-5-8677 -
खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद
मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन …
स्रोत:नागरिक दैनिक2024-5-71429 -
बजेट सिलिङ १९ खर्ब पुर्याउने तयारी
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ एक खर्ब बढाउने तयारी गरेको छ।
स्रोत:नागरिक दैनिक2024-5-61497 -
खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।
स्रोत: गोरखापत्र2024-5-51809 -
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैन: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका …
स्रोत:नागरिक दैनिक2024-5-41171 -
अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब
शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ ।
स्रोत: गोरखापत्र2024-5-1658 -
चीनले बनायो नेपालको घाँस किन्ने योजना, गत सोमबार गर्यो हस्ताक्षर
नेपालस्थित नेपाल क्राउन एग्रीकल्चरल इन्रटरप्राइजेज र चीनको तिब्बतस्थित प्लेटो ब्लु कम्पनीवीच विशेष पोषीलो घास हेइलेज …
स्रोत:एस् ए टि भी2024-4-303331 -
लगानी सम्मेलनमा डेढ सय आयोजना ‘सोकेस’
मुलुकमा विदेशी लगानी भित्र्याउन सरकारले आइतबार र सोमबार लगानी सम्मेलन आयोजना गरेको छ।
स्रोत: गोरखापत्र2024-4-28996 -
तेस्रो लगानी सम्मेलन सुरु, नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री
तेस्रो लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत…
स्रोत:नागरिक दैनिक2024-4-282331 -
अधिक तरलतामा पनि बैंकहरूले भित्र्याए ३० अर्बभन्दा बढीको विदेशी ऋण
लगानी गर्न नसकेर अधिक तरलता खेप्नुपरेको अवस्थामा पनि बैंकहरूले ३० अर्बभन्दा बढी विदेशी ऋण भित्र्याएका छन् ।
स्रोत:नयाँ पत्रिका2024-4-26810 -
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’
सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार एक सय खर्ब रुपैयाँभन्दा बढीको बनाउने महत्त्वा…
स्रोत:नागरिक दैनिक2024-4-261264 -
उन्नाइस करोडको तरकारी बिक्री
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् ।
स्रोत: गोरखापत्र2024-4-25678 -
लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने पक्का
नेपालले एक हजार नौ सयभन्दा बढीलाई निम्तो पठाएकोमा ५२ देशका ४३ विशिष्ट व्यक्तिदेखि लगानीकर्ता र विज्ञसमेत गरी ६३४ जनाले …
स्रोत:नयाँ पत्रिका2024-4-241965 -
राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिका आधारमा लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्…
स्रोत:नयाँ पत्रिका2024-4-231095 -
तोलामा २७ सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ।
स्रोत:नयाँ पत्रिका2024-4-23585 -
निलम्बित कार्यकारी निर्देशकले २४ करोड भ्रष्टाचार गरेको अख्तियारको ठहर
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध न…
स्रोत:जनआस्था2024-4-22864 -
नौ महिनामा बयालिस प्रतिशत खर्च
आर्थिक वर्ष सुरु भएको नौ महिनामा ४२.६१ प्रतिशत वित्तीय प्रगति भएको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-4-212189 -
हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला
यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् ।
स्रोत: गोरखापत्र2024-4-171749 -
आजबाट पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य
नेपाल आयल निगमले आजबाट कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ।
स्रोत:उकेरा2024-4-161883 -
एक महिनामा एक अर्ब त्रिसट्ठी करोड रकमान्तर
अर्थ मन्त्रालयले विगत एक महिनामा एक अर्ब ६३ करोड रुपियाँ रकमान्तर गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-15227 -
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान
अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थ…
स्रोत:रातोपाटी2024-4-151081 -
लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यापारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअन…
स्रोत:नागरिक दैनिक2024-4-141173 -
अर्थतन्त्र उकास्न र निजी लगानी बढाउन अध्यादेशमार्फत कानुन सुधार्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्त अर्थतन्त्रलाई लयमा फर्काउन र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न अध्यादेशमार्फ…
स्रोत:कान्तिपुर2024-4-11641 -
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तर…
स्रोत: गोरखापत्र2024-4-10922 -
एघार खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाले ११ खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ कारोबारमा आधारित तरलता…
स्रोत: गोरखापत्र2024-4-101162 -
मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका भ्यानहरू नेपाल मित्र्याउँदै
चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सिएचटिसी मोटर्स) को बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ।
स्रोत:नागरिक दैनिक2024-4-8828 -
इस्लिङ्टन कलेजद्वारा ४.५ करोड बराबरको छात्रवृत्ति
इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह– २०२४ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक अनुशासन र सहभागिताका क्षेत्रमा …
स्रोत:नागरिक दैनिक2024-4-81093 -
चिनियाँ व्यवसायीले माग गरे एक लाख किलो चिया
अनुगमन तथा भ्रमणका लागि नेपाल आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया …
स्रोत:रासस2024-3-22942 -
अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच भर्चुअल बैठक
माथिल्लो अरुण र दूधकोशी आयोजनाबारे छलफल
स्रोत:नयाँ पत्रिका2024-3-223778
सिफारिस गर्नुहोस्
-
मौरीपालनबाटै वार्षिक2024-11-4
-
सयपत्री फूलको प्रयोग2024-11-2
-
सत्यवतीमा लालीगुराँस2024-10-23
-
सुनको मूल्य प्रतितोला2024-11-11
-
वीरगन्जबाट २५ प्रतिशत2024-10-23
-
पेट्रोलियम अन्वेषणः ७2024-11-14
-
वर्षाबाट १५ करोड पुष्2024-10-26
-
लक्ष्मीपूजाको दिन बिज2024-11-1
-
आज ४० मेगावाट विद्युत2024-11-15
-
जनकपुरधाममा छठका लागि2024-11-5