नेभिगेसन मेनु

बजेटमा घोषणा भएका कार्यक्रमलाई मौद्रिक नीतिले यसरी समेट्यो
सम्पादक:南亚网络电视
समय:2024-07-26 15:24

mahaprasad2024-07-26-01-03-52

नेपाल राष्ट्र बैंकले ०८१/८२ को मौद्रिक नीतिमा चालू आवको बजेट भाषणलाई समेटेको छ । सरकारले ल्याएको बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमलाई समेटिएको छ । 

यी हुन् बजेट भाषणअनुसार मौद्रिक नीतिका बुँदा :

कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने  बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा  विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने  बचत तथा ऋण सहकारी  संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता  सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि सरकारलाई सहजीकरण गरिने युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर