नेभिगेसन मेनु

तोलामा छ सयले बढेसँगै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड
सम्पादक:南亚网络电视
समय:2024-10-17 13:43

Gold-Silver_bjmLznjEe7_xUtwjhOMcI

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँ कायम भएको हो।

बुधबार सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर