नेभिगेसन मेनु

साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट
सम्पादक:南亚网络电视
समय:2025-02-16 13:58

gold 2

एस् ए टी भी ०४ फाल्गुण, काठमाडौंः साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार हुँदैछ। 

सोही परिणामको सुन शुक्रबार एक लाख ७० हजार २०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको हो। 

त्यस्तै चाँदी पनि १५ रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ। शुक्रबार चाँदी तोलामा एक हजार नौ सय ७० पुगेको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर