नेभिगेसन मेनु

पानीपोखरीमा नेपाल एनआइएमबीएलको नयाँ शाखा
सम्पादक:南亚网络电视
समय:2024-03-05 15:54

1709611547_NATU-1200x560

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै आफ्नो शाखा संख्या २७० पुगेको बैंकले जनाएको छ। नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन्। सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिइने बताएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर