नेभिगेसन मेनु

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
सम्पादक:南亚网络电视
समय:2026-04-03 13:15

 

 petrol (1)

काठमाडौँ, चैत  २० गते । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो ।

पेट्रोलको मूल्य अधिकतम प्रतिलिटर करिब २०२ रुपियाँ  र डिजेल र मट्टितेलको मूल्य करिब १८२ रुपियाँ प्रतिलिटरसम्म पुगेको छ।

यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर