नेभिगेसन मेनु

अर्थमन्त्रीको टेलिफोन गभर्नरलाई
समय:2021-09-07 04:36

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । 

राष्ट्र बैंकद्वारा जारी मौदि्रक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको सि्थतिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन । 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिसि्थतिलाई सहज बनाउन आग्रह गरेका छन।। उनँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन।।  

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रकि्रया मिलाई परिसि्थति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर