नेभिगेसन मेनु

कलेजको 'प्रोजेक्ट वर्क' बाट जन्मेको १० करोडको उद्योग (भिडिओ)
सम्पादक:南亚网络电视
समय:2022-11-04 11:53

चितवनको माडीका जीवन दवाडी, सप्तरीको राजविराजका सुनिलकुमार यादव र बाराको निजगढका सागर तिमिल्सिना उक्त कलेजमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियर बन्न आएका थिए। 

अहिले यी तीनै जना उद्योगी भएका छन्।

उनीहरूको कम्पनी 'एड्भान्स टेक' ले बिजुलीका स्विचहरूको बोर्ड बनाउँछ। भित्तामा टाँसिएको र त्यहीँ पुगेर किटीकिटी पारेर थिच्ने सामान्य बोर्ड होइन, रिमोट वा एप्सबाट टुच्चटुच्च छोएर अन-अफ गर्न मिल्ने डिजिटल स्मार्ट स्विच बोर्ड। यसलाई आफू जहाँ छ, त्यहीँबाट खोल्न र बन्द गर्न सकिन्छ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर