नेभिगेसन मेनु

हेर्नुहोस् आजको विदेशी विनिमयदर
समय:2021-11-01 03:40

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य १२०.११ र खरिद मूल्य ११९.५१ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको भाउ तोकेको हो । एक यूरोको बिक्री मूल्य १३९।९५ रुपैयाँ कायम हुँदा बिक्री मूल्य १३९.२५ रुपैयाँ  यस्तै, पाउन्डको बिक्री मूल्य १६५.६१ र खरिद मूल्य १६४.७८ रुपैयाँ एक स्वीस फ्र्यांकको बिक्री मूल्य १३१.४० रुपैयाँ बिक्री मूल्य १३१.१४ रुपैयाँ , ९०.५४ रुपैयाँ बिक्री मूल्य कायम भएको अष्ट्रेलियन डलरको खरिद मूल्य ९०.०९ रुपैयाँ कायम छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री मूल्य ८९.२६ रुपैयाँ तोकिएको छ भने ८८.८२ रुपैयाँ बिक्री मूल्य तोकिएको छ । यस्तै, केन्द्रीय बैंकले १० जापानी येन १०.५६ रुपैयाँमा बिक्री हुँदा १०.५१ रुपैयाँ खरिद मूल्य तोकेको छ ।

एक चिनियाँ युवान १८.७८ रुपैयाँमा बिक्री हुँदा १८.६८ रुपैयाँ, साउदी रियालको बिक्री मूल्य ३२.०२ र खरिद मूल्य ३१.८६ रुपैयाँ , कतारी रियालको बिक्री मूल्य ३२.९९ र खरिद मूल्य ३२.८२ तथा संयुक्त अरब इमिरेट्सको बिक्री मूल्य ३२.७० र खरिद मूल्य ३२.५४ रुपैयाँ छ ।यता मलेसियन रिंगटको बिक्री मूल्य २९.०१ रुपैयाँ र खरिद मूल्य २८.८६ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर