नेभिगेसन मेनु

एकैदिन तोलामा १२ हजार ६०० रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
सम्पादक:南亚网络电视
समय:2026-11-13 16:54

gold-image-generatad-by-ai

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ। 

गत कात्तिक २३ गते (सोमबार) प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा १२ हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। 

कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

कात्तिक २३ गते प्रतितोला तीन हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला एक सय ५५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी