नेभिगेसन मेनु

सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर
सम्पादक:南亚网络电视
समय:2024-09-05 13:19

Foreigners-GoldSilver-Ornaments-Customs-Madras-HC-taxscan

२० भाद्र २०८१: स्थानीय बजारमा बिहीबार पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन। अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य बिहीबार पनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो।    यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। 

चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर