नेभिगेसन मेनु

सुनचाँदीको मूल्यमा भारी गिरावट
सम्पादक:南亚网络电视
समय:2025-02-28 15:16

aurum

एस् ए टी भी १६ फाल्गुण, काठमाडौँः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। बिहीबार एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय रुपैयाँ घटेको छ।

आज नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो एक हजार ९४५ मा कारोबार भएको सुन शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर