नेभिगेसन मेनु

चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, गोली प्रहार
सम्पादक:南亚网络电视
समय:2025-09-09 13:22

 

 5419888971112514607521491551971223679202888n-0992025070806-1000x0

 

रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार गोली प्रहार भएको छ । सोमबारको प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेन–जी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सोही क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीसमेत जलाएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं हवाई फायर गरेको छ । घटनाको विवरण आउन बाँकी छ। चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर