नेभिगेसन मेनु

आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक
सम्पादक:南亚网络电视
समय:2024-10-01 12:17

rastriya shok

एस् ए टी भी १५ असोज, काठमाण्डौंः आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आजदेखि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर