नेभिगेसन मेनु

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-03-29 11:37

 

 dipak-khadka-leader-nepali-congress-2-768x466

काठमाडौँ, चैत १५ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ ।

खड्कालाई आइतबार बिहान महाराजगञ्जस्थित अपटमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिइएको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर