नेभिगेसन मेनु

दमौली आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते
सम्पादक:南亚网络电视
समय:2024-09-01 17:18

दमौली १६ भाद्र २०८१: ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन्।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर