नेभिगेसन मेनु

ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
सम्पादक:南亚网络电视
समय:2025-02-23 11:54

aagolagi_cBVhRtPLWU

एस् ए टी भि ११ फागुन, काठमाडौँ । ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक प्लाइ उद्योगमा आगलागी भएको छ । आज बिहान उक्त उद्योगमा आगलागी भएको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । 

सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ । आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर