नेभिगेसन मेनु

पूर्वमन्त्री पण्डितलाई पत्नी शोक
सम्पादक:南亚网络电视
समय:2025-05-29 11:51

 

  1748486624_lalbabu-1200x560

एस् ए टी भी १५ ज्येष्ठ, काठमाडौँः पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।

उनकी पत्नी बिमला महतको उपचारका क्रममा गए राति निधन भएको पण्डितले जानकारी दिएका छन्। बिमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने घातक रोगबाट ग्रसित थिइन्।

बिमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरूबिच जनवादी बिहे भएको थियो। लालबाबु एक सादगी नेताको रूपमा चिनिन्छन्। उनको सरल जीवनशैलीको तारिफ हुने गरेको छ। आफ्नो सरल जीवनको लागि बिमलाको योगदान रहेको उनी बताउँथे।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर