नेभिगेसन मेनु

रास्वपा नेता भण्डारीमाथि कपनमा आक्रमण
सम्पादक:南亚网络电视
समय:2025-09-04 11:47

 

 attack_oCxr8M4fCI

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् । 

नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए ।  रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु  परेको भण्डारीले जानकारी दिए । 

 उनको गाडी पनि तोडफोड गरिएको छ। केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर