नेभिगेसन मेनु

जडीबुटीकाे बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूको प्रदर्शन
सम्पादक:南亚网络电视
समय:2024-09-13 17:27

taxi banda

एस् ए टी भी २८ भाद्र, काठमाण्डौं : काठमाडौँस्थित जडीबुटीको बिच सडकमै ट्याक्सी तेर्साएर व्यवसायीहरूले प्रदर्शन गरेका छन्। 

शुक्रबार दिउँसो व्यवसायीहरूले बित सडकमै ट्याक्सी तेर्साएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनले गर्दा भक्तपुरतर्फबाट आएका सवारीहरू उतै रोकिएका छन् भने काठमाडौँबाट भक्तपुरतर्फ जाने सवारी जान सकेका छैनन्।

व्यवसायीहरूले विभिन्न राइड सेयरिङ एपहरूले यात्रुहरू जबरजस्ती लाने र कतिपयले अफलाइन यात्रुहरू बोक्ने गरेको भन्दै प्रदर्शन गरेको बताएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर