नेभिगेसन मेनु

उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिए
सम्पादक:南亚网络电视
समय:2024-09-16 11:55

buddha air

एस् ए टी भी, ३१ भाद्र, काठमाण्डौं: काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान तालिका रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो। तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थलले बताएको छ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको विमानस्थल बुद्ध एयरले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर