नेभिगेसन मेनु

५५ ब्रान्ड र ४४ नयाँ मोडलसहित NAIMA को दोस्रो मोबिलिटी एक्स्पो सुरु
सम्पादक:南亚网络电视
समय:2026-08-11 17:18

 

 IMG_0720

काठमाडौं साउन २६ गते । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को दोस्रो मोबिलिटी एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। १६ अगस्टसम्म सञ्चालन हुने एक्स्पोमा नेपालका अटोमोबाइल क्षेत्रका ५५ ब्रान्ड सहभागी छन्।

गत वर्ष ४२ ब्रान्ड सहभागी रहेको एक्स्पोको दोस्रो संस्करणमा यसपटक ५५ ब्रान्डको सहभागिता रहेको NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्। एक्स्पोमा विभिन्न सेग्मेन्टका यात्रुवाहक सवारीसाधनसँगै ४४ वटा नयाँ सवारीसाधन तथा नयाँ मोडल सार्वजनिक गरिएका छन्।

एक्स्पोमा ‘A’,‘B’ र ‘C’ सेग्मेन्टदेखि प्रिमियम कारसम्मका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। साथै, चार्जिङ पूर्वाधारसम्बन्धी दुई कम्पनी, ट्राफिक प्रहरीको एप, बैंक, बीमा तथा रेस्टुरेन्ट साझेदारको समेत सहभागिता रहेको छ।

IMG_0946

IMG_0867

IMG_0862

IMG_0856

IMG_0846

IMG_0844

IMG_0819

IMG_0795

IMG_0785

IMG_0776

IMG_0776IMG_0771

IMG_0763

IMG_0750

IMG_0748

IMG_0746

IMG_0737

IMG_0711

IMG_0708

IMG_0706

IMG_0705

IMG_0694

IMG_0690

IMG_0681

IMG_0678

IMG_0670

IMG_0647

IMG_0630

IMG_0606

IMG_0602

IMG_0597

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर