नेभिगेसन मेनु

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विनोद चौधरी दिल्लीतिर
सम्पादक:南亚网络电视
समय:2024-07-20 12:51

binod_chaudhari_l3d60gZifk

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी गएराति नयाँ दिल्ली पुगेका छन् । उनी एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति १० बजे नयाँ दिल्ली गएको बताइन्छ ।

यता,प्रधानमन्त्रीले भोलि दिउँसो प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सोही प्रयोजनको निम्ति काँग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

काँग्रेसले भोलि मध्यान्ह १२ बजे राखेको बैठक संसद भवनको ल्होत्से हलमा बस्दैछ । समसामयिक राजनीति र प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी विषयमा बैठक केन्द्रित हुने जानकारी दिइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर