
काठमाडौँ, जेठ १६ गते । महिला बालबालिका, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकतर्फ २ अर्ब २७ करोड बजेट छुट्टाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत यो मन्त्रालयको बजेट छुट्टाएको हो ।
बालेन सरकारले मन्त्रालय समायोजन गर्दा महिला बालबालिकासहित यौनिक अल्पसङ्ख्यक मन्त्रालयको नयाँ नामकरण गरेको थियो ।


















