एस् ए टी भी १८ भाद्र २०८२, काठमाडौँः आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वषै २०८२-८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ ।