नेभिगेसन मेनु

बारामा बस दुर्घटनाः ४३ जना घाइते, आठको अवस्था गम्भीर
सम्पादक:南亚网络电视
समय:2024-09-16 11:49

ACCIDENT

एस् ए टी भी, ३१ भाद्र, काठमाण्डौं: बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन्। दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए।

उनका अनुसार गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको थियो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर