नेभिगेसन मेनु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
सम्पादक:南亚网络电视
समय:2024-08-07 20:31

download (1)

एस् ए टि भी काठमाडौं , नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौंमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुने पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएकाे छ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर