नेभिगेसन मेनु

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना विजयी
सम्पादक:南亚网络电视
समय:2026-03-06 14:23

 

 20B3F113-AE12-4ABF-93D8-4442B01C4376

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।

काठमाडौँ १ का मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले) का मोहनराज रेग्मीले एक हजार ६१८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले तीन हजार ९७२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि मेनुका भण्डारीले ३४५ मत प्राप्त गर्नुभएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर