नेभिगेसन मेनु

प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतका लागि भारतमा भव्य तयारी
समय:2026-11-22 13:51

WhatsApp-Image-2026-11-22-at-10.21.49

 प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतका लागि भारतमा  भव्य तयारी  गरिएको छ ।

भारतको दिल्ली गेट, हैदराबाद हाउस, ताज होटल आसपास दुई देशका प्रधानमन्त्रीको तस्बिर तथा नेपाली झण्डा फहराईएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।   प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल  दिउँसो १.४५ बजे बजे नेपाली ध्वजावाहक विमानमार्फत भारत प्रस्थान गर्दैछ । भ्रमणको सबै तयारी पूरा भएको र अब प्रस्थानको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उहाँ त्रिभुवन विमानस्थल आउनुहुने भएपछि त्यहाँ उच्च सुरक्षा व्यवस्था गरिदैँछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी