नेभिगेसन मेनु

पोखरी बन्यो राष्ट्रिय सभा गृह
सम्पादक:南亚网络电视
समय:2024-07-18 13:20

asdfhbsfd

काठमाडौँ, साउन ३ गते । भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह  जलमग्न भएको छ । बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ ।

उक्त क्षेत्रको निर्माणका क्रममा प्राविधिकहरूले पानीको निकास हुने क्षेत्रमा कमजोरी गरेपछि यहाँ बर्सादको समयमा सास्ती खेप्नुपरेको छ । तत्काल मोटरको सहायताले पानी बाहिर फाल्न सुरु गरिएको काठमाडौँ महानगरको कार्यालयले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर