नेभिगेसन मेनु

गरिबी न्यूनीकरण गर्न आर्थिक संवाद कार्यक्रम
सम्पादक:南亚网络电视
समय:2026-02-24 13:28

 

 tara-1

काठमाडौं, फागुन १२ गते । गरिबी न्यूनीकरणमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिनुभएको आर्थिक विचारका विषयमा नेपालमा संवाद कार्यक्रम आयोजना गरिएको छ । 

फ्रेन्डस् अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्ल्यून्सर्स नेपाल नामक संस्थाको आयोजनामा भएको संवाद कार्यक्रममा वक्ताहरुले चीनको गरिबी न्यूनीकरणमा सि जिनपिङको विचार महत्वपूर्ण रहेको धारणा राख्नुभयो । सोही विचारलाई नेपालमा कार्यान्यन गर्न सके नेपालको गरिबी न्यूनीकरणमा पनि सहयोग पुग्ने विश्वास वक्ताहरुको छ । 

कार्यक्रममा डा. कुसुम शाक्य, डा. अग्नी काफ्ले, शोभित उप्रेती लगायतले नेपालको पर्यटकीय विकास, भौतिक पूर्वाधार विकास, नेपालको भाषिक तथा सांस्कृतिक विकास, यहाँको शुद्ध पानीलाई मिनरल्स वाटरमामा ब्रान्डिङगरी अघि बढ्न सके नेपालको गरिबी न्यूनीकरण गर्न सकिने सुझाव दिनुभयो । कार्यक्रममा कुटनीतिज्ञ, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको सहभागिता थियो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर