नेभिगेसन मेनु

कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
सम्पादक:南亚网络电视
समय:2025-09-08 17:07

 

 wechat_2025-09-08_145014_371

काठमाडौँ — कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। 

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर