नेभिगेसन मेनु

कास्कीमा बिहानै भूकम्पको धक्का
सम्पादक:南亚网络电视
समय:2025-03-11 12:22

earthquake kaski

एस् ए टी भी २७ फाल्गुन, काठमाडौँः कास्की तथा आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर