नेभिगेसन मेनु

श्रमिक कोटाबाट काङ्ग्रेस केन्द्रिय सदस्यमा सुनिल के .सी.को उम्मेदवारी
सम्पादक:南亚网络电视
समय:2026-10-06 22:57

IMG-20261006-WA0015

 

दक्षिण एशिया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २० गते । नेपाली काङ्ग्रेसको१५ औं  महाधिवेशनमा युवा नेता तथा समाजसेवी सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिएका छन् ।

श्रमिकको हक, अधिकार, सम्मान र हितलाई प्राथमिकतामा राख्दै केसीले उचित पारीश्रमिक, सामाजिक सुरक्षा, सुरक्षित  कार्यस्थल, रोजगारीको सुरक्षा तथा श्रमिकका समस्या नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता अघि सार्दै आफ्नो उम्मेद्बारी  दिएका हुन् ।

त्यस्तै उनले  अनौपचारिक क्षेत्रका श्रमिकको अधिकार संरक्षण, महिला श्रमिकका बिशेष अधिकार, सीप विकास तथा रोजगारीका अवसर विस्तार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षालाई समेत उनले आफ्नो प्रमुख एजेन्डामा समेटेका छन्  ।

IMG-20261006-WA0016

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर