नेभिगेसन मेनु

सुटिङका लागि बलिउड कलाकारहरु नेपालमा
समय:2021-10-05 06:03

बलिउड हस्तीहरु नेपाल आइपुगेका छ्न। बलिउड फिल्म उचाइको छायाँकनका लागि अनुपम खेर, बमन इरानी, परिणिती चोपडालगायत कलाकारहरु नेपाल आइपुगेका हुन्।

उनीहरु इन्डियन एयरलाइन्सको विमानबाट बिहान १० बजे त्रिभुवन विमानस्थलमा अतवरण गरेको बताइएको छ।

भिनेता अनुपम खेरले काठमाडौंमा ल्यान्ड गर्दैगरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। निर्देशक सुरज वर्जत्यको निर्देशनमा बन्ने फिल्मको छायाँकन काठमाडौंसहित लुक्ला, लाङटाङ, मनाङ, मुस्ताङलगायत क्षेत्रमा गरिने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ। यो फिल्मका लागि अमिताभ बच्चन पनि नेपाल आउने बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर