नेभिगेसन मेनु

परिजिताको अर्को प्रस्तुति नोभेम्बर १४ मा
सम्पादक:南亚网络电视
समय:2022-11-05 11:50
अमेरिकी द भ्वाइसकी १७ वर्षीया परिजिता बास्तोलाको अर्को प्रस्तुति आगामी नोभेम्बर १४ का दिन प्रसारण हुने भएको छ । द भ्वाइसको २२ औ संस्करणमा छनौट भए पछि अहिलेसम्म आफ्ना प्रतिस्पर्धीहरूलाई हराई आफ्नो अहिलेसम्मको यात्रा सुरक्षित राख्न सफल भएकी छिन् ।नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्पर्धामा रहने छन् । 
हाल उनी क्यालिफोर्निया राज्यको लस एन्जेलसमा प्रशिक्षक जोन लेजेण्डको साथमा बन्द प्रशिक्षणमा रहेकी छिन् । गत सोमबार सम्पन्न प्रतिस्पर्धा ‘आई वुड रादर बि ब्लाइन्ड’ नामक गीत अत्यन्तै आकर्षित रूपमा प्रस्तुत गरेकी थिइन् ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर