नेभिगेसन मेनु

एमाले अध्यक्ष र राजेश हमालबीच संवादको तयारी
सम्पादक:南亚网络电视
समय:2024-03-14 13:50

KP_hXV7roi2e4

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद’ हुने भएको छ । 

पर्सिदेखि चैत ५ गतेसम्म राष्ट्रिय सभा गृहमा हुन गइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा हमालले ओलीसँग चलचित्रबारे कुराकानी गर्न लागेका हुन् । महोत्सवको कार्यतालिका अनुसार चैत २ गते दिउँसो ११ बजे संवाद कार्यक्रम तय भएको छ । 

अध्यक्ष ओलीले पछिल्लो समय चलचित्र क्षेत्रप्रति देखाएको चासोकै कारण उक्त संवादको योजना बनाइएको निफ संयोजक केपी पाठकले जानकारी दिए । ओली पछिल्लो समय विभिन्न चलचित्रको प्रिमियरमा समेत सहभागी हुनुभएको थियो । 

रमित ढुंगानाले एसिड आक्रमणको कथावस्तुमा निर्माण गर्न लागेको चलचित्रमा पनि ओलीको भूमिका रहने जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर